डा. गोविन्द प्रसाद शर्मा
सचिव, कृषि तथा पशुपन्छी विकास मन्त्रालय
अध्यक्ष, राष्ट्रिय बीउ बिजन समिति
बेनु प्रसाद प्रसाईं
प्रमुख, बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्र
सदस्य सचिव, राष्ट्रिय बीउ बिजन समिति
पछिल्ला अपडेटहरु
बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्र
बीउ बिजनमा संलग्न भई बीउ बिजनको विकास, बीउ बिजन नीति तथा कार्यक्रम तर्जुमा गर्न र विभिन्न निकायहरुबाट कृषक वर्गलाई उपलब्ध गराइने बीउको गुणस्तर जाँच, बीउ प्रमाणिकरण, गुणस्तर निर्धारण तथा नियन्त्रण गर्न बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्रको स्थापना भएको हो ।
सूचना अधिकारी
डा. प्रकाश आचार्य
बरिष्ठ बाली विकास अधिकृत
मोबाइल: 9851254276
इमेल: acharyap2020@gmail.com
पछिल्ला सूचनाहरु
- मकै बालीको मूल बीउको वासलात २०८१.८२
- मकैको प्रजनन् बीउ वासलात २०८१.८२
- मकैको वासलात सम्बन्धमा
- बीउ बिजन व्यवसायी अनुमतिपत्र नवीकरण सम्बन्धी सूचना
- ६९औ र ७०औ रा बी बि स को निर्णय सारांशमा
- जात दर्ता सम्बन्धी सूचना
- बीउ बिजन नियमावली २०८१
- बीउ बिजन ऐन २०४५
- धान बालीको उन्नत बीउको बासलात २०७८/७९
- धान बालीको मूल बीउको वितरण २०७८/७९
- धान बालीको प्रजनन बीउको वितरण २०७८/७९
पछिल्ला सामग्रीहरु
- मकै बालीको मूल बीउको वासलात २०८१.८२
- मकैको प्रजनन् बीउ वासलात २०८१.८२
- मकैको वासलात सम्बन्धमा
- बीउ बिजन व्यवसायी अनुमतिपत्र नवीकरण सम्बन्धी सूचना
- ६९औ र ७०औ रा बी बि स को निर्णय सारांशमा
- जात दर्ता सम्बन्धी सूचना
- बीउ बिजन नियमावली २०८१
- बीउ बिजन ऐन २०४५
- धान बालीको उन्नत बीउको बासलात २०७८/७९
- धान बालीको मूल बीउको वितरण २०७८/७९
- धान बालीको प्रजनन बीउको वितरण २०७८/७९
राष्ट्रिय बीउ बिजन समिति
बीउ बिजन ऐन, २०४५ (पहिलो संशोधन २०६४) ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारलाई बीउ बिजन नीति निर्माण तथा कार्यान्वयनमा राय/परामर्श दिन राष्ट्रिय बीउ बिजन समितिको स्थापना भएको छ । यस केन्द्रले स्थापना कालदेखि नै राष्ट्रिय बीउ विजन समितिको सचिवालयको कार्य गर्दै आएकोले यसै केन्द्रमा सो समितिको सचिवालय पनि रहेको छ।